Agni Offset Press

पहाडी जिल्लाको उच्च लेकाली भेगमा फेरी हिमपात

Aarati simant

अत्तरिया : सुदूरपहाडमा पुनः हिमापत सुरु भएको छ । बुधबार दिउँसोदेखि बैतडी, दार्चुला, डडेल्धुरा लगायतका जिल्लामा हिमपात भएको छ । बैतडीको खोडपे, सत्बाज, श्रीभावर लगायत उच्चभेगमा हिमपात भईरहेको छ । गत सातामात्रै भारी हिमपात भएको याहाँ पुनः हिमपात भएसँगै जनजिवन कष्टकर बनेको छ ।
गत साताको हिमपातले अबरुद्ध बिद्युत सेवा अझै सुचारुहुन सकेको छैन । मेनलाईन बाहेकका साखालाईनहरु अर्झ सुचारु हुन नसकेको बिद्युत बितरण केन्द्रले जनाएको छ । तराईका जिल्लामा विहान देखि बर्षा भईरहेको छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.