Agni Offset Press

कानूनमन्त्री जोशी र प्रधान सेनापति शर्माबिच भेटवार्ता

Aarati simant

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशी र प्रधानसेनापति प्रभुराम शर्माबिच भेटवार्ता भएको छ ।

बिहीबार बिहान मन्त्रालयमा मन्त्री जोशी र प्रधानसेनापति शर्माबिच भेटवार्ता भएको हो । भेटवार्ता क्रममा सुदुरपश्चिम प्रदेशको समग्र शान्ति सुरक्षा र नेपाली सेनाले विपतको बेलामा खेलेको उल्लेखनीय भुमिका लगायतका बिषयमा छलफल भएको जनाएको छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.