Agni Offset Press

कांग्रेस कैलाली लगायत १६ जिल्लाको अधिवेशन फागुन १३ गते हुने

Aarati simant

अत्तरिया : नेपाली कांग्रेस कैलाली सहित १६ जिल्लाको अधिवेशन फागुन १३ गते हुने भएको छ । अधिवेशन १६ जिल्लामा हुने बाँकी रहेको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिको शुक्रबार बसेको बैठकले यसअघि माघ १५ गतेका लागि तोकेर स्थगित भएका १६ जिल्लाको अधिवेशन फागुन १३ गते गर्ने निर्णय गरेको हो ।

कांग्रेसको सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछाम जिल्लाको अधिवेशन हुन बाँकी छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.