कैलाली लम्कीमा फेला परेको शंकास्पद वस्तु डिस्पोज

धनगढी : कैलालीमा बुधबार बिहान फेला परेको शंकास्पद वस्तु डिस्पोज गरिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार नेपाली सेनाको टोलीले प्रेसर कुकर बम जस्तो देखिने उक्त शंकास्पद वस्तु डिस्पोज गरेको हो। उक्त वस्तु बम नभएको पनि प्रहरीले जनाएको छ।

जिल्लाको लम्कीचुहा नगरपालिका–३ स्थित धोविनी खोलाको पुलमा कालो टेपले तार बाँधिएको प्रेसर कुकर फेला परेको थियो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.