Agni Offset Press

कैलाली कांग्रेसको जिल्ला अधिवेशन फेरि सर्‍यो

Aarati simant

धनगढी : नेपाली काँग्रेस कैलालीको जिल्ला अधिवेशनको मिति फेरि सरेको छ। यसअघि फागुन १३ गते जिल्ला अधिवेशन गर्ने भनिएकोमा फेरि फागुन १५ गतेसम्मका लागि अधिवेशनको मिति सरेको हो। पटक–पटक अधिवेशन सदैँ आएको छ ।

केन्द्रीय निर्वाचन समितिले नै मिति सारेको बताइएको छ। अब फागुन १५ मा कैलाली र अछामको अधिवेशन हुने काँग्रेसले जनाएको छ । निर्वाचन प्रचार प्रचार भने आकांक्षीहरुले व्यापक पारेको छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.