सुदूरपश्चिम प्रदेश : लोकसेवा आयोग द्वारा वार्षिक कार्यतालिका प्रकाशन

धनगढी,१३ फागुन : लोकसेवा आयोग सुदूरपश्चिमले वार्षिक कार्यतालिका प्रकाशन गरेको छ । आयोगले चैत दोस्रो सातामा पहिलो विज्ञापन खोल्ने गरी कार्यतालिका प्रकाशन गरेको हो ।

प्रदेश लोकसेवा आयोग सुदूरपश्चिमले वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ। आयोग गठन भएको एक वर्षपछि वार्षिक कार्यतालिका बनाएर सार्वजनिक गरिएको हो। आयोगका अध्यक्ष यज्ञराज बोहराका अनुसार चैत दोस्रो सातामा पहिलो विज्ञापन खोल्ने गरी कार्यतालिका तयार पारिएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.