Agni Offset Press

धनगढीमा डेरा गरी बस्ने १८ बर्षीय किशोरीको मृत्यु

Aarati simant

धनगढी : धनगढीमा डेरा गरी बस्दै आएकी एक किशोरीको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका-८ मा डेरा गरी बस्दै आएकी १८ वर्षीया मनीषा जोशीको मृत्यु भएको प्रहरीले बताएको छ।

सोमबार उनले सेल्फास सेवन गरेकी र सेती अस्पतालमा उपचारका क्रममा हिजो नै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। बैतडीको पुर्चौँडी नगरपालिका-७ भवनी घर भएकी मनीषा कैलाली बहुमुखी क्याम्पसमा स्नातक प्रथम वर्षमा अध्ययनरत थिइन्।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.