Agni Offset Press

सुदूरपश्चिम विश्वविद्यालयका प्रमुख प्रशासकीय अधिकृत पन्तको निधन

Aarati simant

अत्तरिया : सुदूरपश्चिम विश्वविद्यालयका प्रमुख प्रशासकीय अधिकृत गोविन्द बल्लभ पन्तको ५३ वर्षको उमेरमा निधन भएको छ। शनिबार उपचारको क्रममा धनगढीको निसर्ग अस्पतालमा पन्तको निधन भएको पारिवारिक स्रोतले जनाएको छ। ‘मस्तिष्क रक्तस्राव’ भएका पन्तको दुई महिनादेखि भेन्टिलेटरमा उपचार भइरहेको थियो।

कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ जानकीटोलका पन्त निधनले विश्वविद्यालयले कुशल अभिभावक गुमाएको सुदूरपश्चिम विश्वविद्यालयका सूचना अधिकारी सन्तोष बिष्टले जानकारी दिए ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.