Agni Offset Press

शुक्रबार कैलाली र कञ्चनपुर जिल्लामा सार्वजनिक बिदा

Aarati simant

धनगढी,१० चैत : सुदूरपश्चिमको कैलाली र कञ्चनपुर जिल्लामा २०७८ चैत ११ गते शुक्रबार सार्वजनिक विदा दिइएको छ । उक्त दिन राना थारु समुदायको खखडेहरा पर्व परेकाले सुदूरपश्चिम प्रदेश सरकारले विदा दिने निर्णय गरेको हो ।

प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले कैलाली र कञ्चनपुरमा रहेका सम्पूर्ण सरकारी कार्यालयहरूमा सार्वजनिक विदाबारे जानकारी गरेको हो ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.