राष्ट्रपतिले गरिन् बडूलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडूलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त गरेकी छन्। प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्टपति विद्यादेवी भण्डारीले बडूलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त गरेकी हुन्।

नेपालको संविधानको ७८ को उपधारा १ बमोजिम बडूलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार सम्हाल्ने गरी नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.