गोदावरी वडा नम्बर १ का वडा अध्यक्ष शर्मानन्द भट्ट ले राजीनामा दिए

अत्तरिया : कैलालीको गोदावरी वडा नम्ब। १ का वडा अध्यक्ष शर्मानन्द भट्ट ले राजीनामा दिएका छन् । उनी गत स्थानीय निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट निर्वाचित भएका थिए । तर, नेकपा फुटेपछि उनी एमालेमा नै रहेका थिए ।

बैशाख ३० गते हुनेनिर्वाचनमा पुनः उम्मेदवार बन्न उनले राजीनामा दिएका हुन् । उनी उक्त वडामा एमालेको तर्फबाट बलियो उम्मेदवार मानिन्छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.