गोदावरीमा एमालेबाट मेयरमा भट्ट र उपमेयरमा रोकायाको उम्मेदवारी

अत्तरिया : कैलालीको गोदावरी मा (नेकपा एमाले) ले मनोनयन दर्ता गरेको छ । गोदावरी नगरपालिकाको निर्बाचन अधिकृत को कार्यालय मा पुगेर मेयर उपमेयर र वडा अध्यक्षहरु ले मनोनयन दर्ता गरेका हुन । मेयरमा गोकर्ण भट्ट र उपमेयर शारदा रोकायाले मनोनयन गरेका छन् ।

मनोनयन पूर्व पार्टी कार्यालय बनखेतबाट बाजागाजा सहितको -याली निकालिएको हो । १२ वटै वडा बाट एमाले का समर्थकहरु मनोनयन स्थल पुगेका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.