चुनावी सभा सम्बोधनमा एमाले अध्यक्ष ओली सुदूरपश्चिम आउने

अत्तरिया : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली २२ गते सुदूरपश्चिम आउने भएका छन् । स्थानीय तह निर्वाचनको चुनावी आम सभामा एमालेका उम्मेदवार जिताउन उनी सुदूरपश्चिम प्रदेश आउन लागेका हुन्
२२ गते कञ्चनपुर र कैलालीका तीन ठाउँमा चुनावी आम सभा हुने भएको हो । कञ्चनपुरको बेलौरी नगरपालिका र कैलालीको धनगढी उपमहानगरपालिकामा चुनावी आम सभा हुने भएको छ ।
कैलालीको बर्दगोरीया वा लम्की चुहा मध्य एक स्थानमा पनि चुनावी आम सभाको तयारी भइरहेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.