करुवा सरुवा हरुवालाई भोट नहाल्नु होला : डा. आरजु राणा देउवा

डडेल्धुरा,२१ वैशाख : नेपाली काँग्रेसकी केन्द्रिय सदस्य डा. आरजु राणा देउवाले डडेल्धुरा कांग्रेसभित्र षड्यन्त्र खेल्नेहरु करुवामा गएर राम्रो भएको बताईन । काँग्रेस अमरगढी नगरको आयोजनामा डडेल्धुराको बागबजारमा भएको चुनावी आमसभामालाई सम्बोधन गर्दै

काङ्ग्रेस नेतृ देउवाले काङ्ग्रेसमा रहेर षड्यन्त्र गर्नेहरु पार्टी छोडेर जादा केही फरक नपर्ने बताएकी हुन् । ‘जसको राष्ट्रियस्तरको नेता नभएको पार्टीले के गर्न सक्छ, करुवा पार्टीको नेताको हो रु भन्दै डा. देउवा प्रश्न गरेकी छन् ।

कर्ण मल्ल लक्षित डा।देउवाले भनिन्, ‘हाम्रो नाममा राजनीति गर्नेहरु अहिले सुखिलामुखिला भए । करुवा सरुवा हरुवालाई भोट नहाल्नु होला, रुख चिन्हमा मतदान गरि काङ्ग्रेसका उम्मेदवारलाई जिताउनु होला ।’

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.