गेटा मेडिकल कलेज सञ्चालनको माग गर्दै धनगढीका मेयरलाई ज्ञापनपत्र

धनगढी : कैलालीको गेटा मेडिकल सञ्चालनको माग गर्दै धनगढीका मेयरलाई ज्ञापनपत्र बुझाइएको छ। गेटा मेडिकल कलेजको सञ्चालनार्थ संघर्ष समिति अत्तरियाले धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई बिहिबार ज्ञापनपत्र बुझाएको हो।
ज्ञापनपत्रमा तत्काल मेडिकल कलेज संचालनमा ल्याउनुपर्ने, मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा अगाडी बढाउनुपर्ने, मेडिकल कलेज सञ्चालनका लागि आगामी आर्थिक वर्षमा आवश्यक बजेट विनियोजन गर्नुपर्ने लगायतका माग राखिएका छन्। सरकारले आर्थिक बर्ष २०७\÷०८० को नीति तथा कार्यक्रममा गेटा मेडिकल कलेज नपारेपछि स्थानीयहरु आन्दोलित छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.