सुदूरपश्चिमको अत्तरियामा जडिबुढी प्रसोधन केन्द्र स्थापना गरिने

अत्तरिया : सुदूरपश्चिमको अत्तरियामा जडिबुढी प्रसोधन केन्द्र स्थापना गर्ने सरकारले जनाएको छ । आर्थिक वर्ष २०७९÷०८० को बजेट भाषण मार्फत अर्थमन्त्री जनार्दन शर्माले उक्त कुरा जनाएका हुन ।

यस्तै गोदावरी–८ हरैया मा बिशेश आर्थीक क्षेत्र सन्चालन गरिने पनि उनले जनाएका छन ।  अर्थमन्त्री जनार्दन शर्माले संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गरिरहेका छन्

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.