कोभिडबाट प्रभावित व्यावसायलाई इजजात र नवीकरणमा छुट

अत्तरिया : सरकारले कोभिडबाट प्रभावित व्यावसायलाई इजजात र नवीकरण दस्तुर छुट दिने घोषणा गरेको छ । आइतबार संघीय संसद्को दुवै सदनका संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले कोभिडबाट प्रभावित व्यावसायलाई इजजात र नवीकरण दस्तुर छुट दिने बताएका हुन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.