म्यादी प्रहरीलाई सञ्चित सुरक्षा बलका रुपमा विकास गरिने

अत्तरिया : सरकारले म्यादी प्रहरीलाई सञ्चित सुरक्षा बलका रुपमा विकास गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणका क्रममा निर्वाचन सुरक्षाका लागि भर्ना गरिएका म्यादी प्रहरीलाई विभिन्न क्षेत्रमा प्राथमिकता दिइने बताएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.