लेखा अधिकृत रामचन्द्र जोशीले श्रीमतीको जन्मदिन मानब आश्रममा मनाए

अत्तरिया : गोदावरी नगरपालिकामा लेखा अधिकृत रामचन्द्र जोशीले श्रीमतीको जन्मदिन धनगढीमा रहेको मानबसेवा आश्रममा मनाएका छन ।
उनले आफ्नो धर्मपत्नी हेमादेवी जोशी को जन्मदिनमा मंगलबार आश्रमममा बस्दै आएकाहरुका लागी भोजनसेवाको निमित्त नगद ८ हजार सहयोग गरेका हुन् । राचन्दले धर्मपत्नी हेमादेवी जोशीको उपस्थिती नगद सहयोग गरे । जन्म दिनको खुशीयालीमा असाहायको सेवामा उनले नगद सहित लडडु र मिठाई पनि आश्रममा आश्रीतहरुलाई बाँडेका छन ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.