धनगढीको मोहनामा डुवेर एक जनाको मृत्यु

धनगढी : धनगढीको मोहना नदीमा डुवेर एक जनाको मृत्यु भएको छ। बिहीबार नुहाउने क्रममा नदीमा डुवेर एक तेस्रो लिङ्गीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

डुवेर मृत्यु भएकी उनलाई स्थानीयले नदीबाट निकालेका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.