गर्मी बढेपछि गोदावरीका विद्यालय बिहिबारबाट बन्द गर्ने निर्णय

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाका विद्यालय भोलीदेखि (बिहिबार) बन्द गर्ने निर्णय गरेको छ । केहि दिन यता तराईका जिल्लामा अत्याधिक गर्मिका कारण नगरपालिकाले २६ गतेदेखि ३१ गतेसम्मका लागी नगरमा रहेका सम्पुर्ण विद्यालयहरु बन्द गर्ने निर्णय गरेको हो ।
सुचना जारी गर्दै नगरपालिकाले अत्याधिक गर्मिका कारण ३१ गतेसम्मका लागी लामो विदा बाट मिलान हुने गरी विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.