कैलालीमा लागुऔषधसहित एक युवक पक्राउ

अत्तरिया : कैलालीमा एक युवक लागुऔषधसहित पक्राउ परेका छन् । जिल्लाको लम्कीचुहा नगरपालिका–८ बचेलाका शिशिर साउद पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय टीकापुर मातहत प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरी टोलीले उनको साथबाट १८ ट्यावलेट नाईट्राभेट १० लेखेको पत्ता बरामद गरेको थियो र अहिले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.