डोटीकी २२ बर्षीय युवती काठमाडौंमा मृत फेला

धनगढी : डोटीकी युवती काठमाडौंमा मृत फेला परेकी छिन्। बोगटान फुडशिल गाउँपालिकाकी २२ वर्षीया तुलसी बम कोटेश्वरस्थित आफ्नै कोठमा मृत फेला परेकी हुन्। अध्ययनका लागि उनी काठमाडौंमा बस्दै आएकी थिइन्। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.