अत्तरिया : नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा.आरजु राणा देउवाले थारु समुदायको ठुलो पर्व अटवारीको शुभकामना व्यक्त गरेकी छन् । थारुहरुको ठुलो पर्व अटवारीले सबै समुदायमा भाईचारको शुभकामना सहित जतिय सामाजिक तथा सास्कृतिक सहिसुर्णता सदभावलाई थप सुदृढ पार्दै देशको गौरवशालि मौलिक पहिचाहन सहित अघि वढ्नेमा अग्रसर हुनुपर्ने बताएकी छन् ।
थारु समुदायको ठु्लो चाड अटवारीको शुभकामना दिदै समाजिक सञ्जाल फेसबुकमा थारु भाषमा ‘थारु जातिन् के बड्का त्यौहार अटवारी के खुसियाली में सक्कु के दाईबाबा, काकाकाकी, दादाभैया, दिदीबहिनीयान् मे हार्दिक मंगलमय शुभकामना बा ।’ लेखेकी छन् ।
अटवारीले एकता, भातृत्व, सामाजिक न्याय र समृद्धिको पर्वले थारु समुदायमा थप बल पुग्ने डा। आरजु राणा देउवाले बिश्वाश गरिकी छन् । राष्ट्रमा जातजाति, वर्ग, समुदायको आ–आफ्नै किसिमको सभ्यता, भाषा, संस्कृति विद्यमान रहेको हुदा सबैले अटवारीलाई महत्व दिएको उनको भनाई छ । थारु समुदायले मनाउँदै आएको पर्वहरुमध्ये अटवारी पर्वलाई थारु समुदायले आफ्नै मौलिक रुपले मनाउँदै आएका भएपनि आजभोली सबैले यसलाई भातृत्वको पर्बका लिन समेत अनुरोध गरकी छन् ।