आज कृष्णपुर नगरपालिकाले महिलाहरुलाई दर खुवाउने

कञ्चनपुर : आज कञ्चनपुरको कृष्णपुर नगरपालिकाले हरितालिका तीजको अवसरका दर खुवाउने कार्यक्रम आयोजना गर्दैछ। नगरपालिकाले आज सोमबार कञ्चन बहुमुखि क्याम्पसको प्राङ्गणमा दर खुवाउने कार्यक्रमको आयोजना गर्न लागेको हो ।

नगरपालिकाकी उपप्रमुख द्रोपती रानाले आईतबार एक सूचना जारी गर्दै उक्त कार्यक्रममा महिला दिदी बहिनिहरुलाई उपस्थितिका लागि अनुरोध गरेकी थिईन ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.