स्व. नेता गिरी को सम्झनामा दिप प्रज्वलन

अत्तरिया : जिपि कोइराला लोकतन्त्र समर्द्धन केन्द्र कैलालीले कैलाली को अत्तरिया चोकमा मा दिप प्रज्वलन गरेको छ । कांग्रेस केन्द्रिय सदस्य स्व. प्रदिप गिरी को १३ औँ दिन को पुण्य तिथि को अबसर पारेर दिप प्रज्वलन गरेको हो । कार्यक्रममा काँग्रेस नेता कार्यकर्ताहरु को सहभागीता रहेको थियो । स्व. गिरी को आत्मा को चिर शान्ति को कामना गर्दै दिप प्रज्वलन गरिएको जिपि कोइराला लोकतन्त्र समर्द्धन केन्द्र का जिल्ला अध्यक्ष जगतराम महरा ले बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.