अत्तरिया : कैलाली क्षेत्र नं. ४ को क्षेत्रीय समन्वय समितिको आइतबार बसेको बैठकले भट्टलाई सर्वसम्मत सिफारिस गरेको छ ।
कैलाली – ४ भट्टले तीनपटक जित्दै आएको क्षेत्र हो । तीन पटक भट्टले यस क्षेत्रबाट माओबादीमा हुँदा जितेका हुन । एमालेमा प्रबेश गरेपछि यो निर्बाचन उनको पहिलो लंडाई हुने छ ।
यसै क्षेत्रको प्रदेश ख मा भने १० जनाले उम्मेदवार बन्ने रुची देखाएका छन् ।