जोशीपुरमा एक पुरुष मृत फेला

अत्तरिया : कैलालीमा एक पुरुष मृत फेला परेका छन्। प्रहरीका अनुसार जिल्लाको जोशीपुर गाउँपालिका(६ सिम्रीका अन्दाजी ४२ वर्षीय रोगाही बडायक मृत फेला परेका हुन्।
उनी आफ्नै खेत नजिकै रहेको ठौरी नाला ९कुलो०मा मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.