अत्तरिया : कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ५ अण्डैया शिविरमा करेण्ट लागेर एक जनाको मृत्यु भएको छ । सोमबार राति लक्ष्मी पुजाको दिन घरमा बत्ती बाल्ने क्रममा अण्डैयाका ४० बर्षीय गणेश सिजाली मगरको मृत्यु भएका इलाका प्रहरी कार्यालयलाई उद्धृत गर्दै कैलाली प्रहरीले जानकारी दिएको छ ।
मगरले आफ्नो घरको कोठामा बत्ति बाल्ने क्रममा बाँया हातमा करेन्ट लागेर सिरियस भई उपचारको लागि सेतती प्रादेशिक अस्पताल धनगढी
सेती प्रादेशिक अस्पतालमा उपचाका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
सम्बन्धित पाेस्टहरु