डेंगुका कारण पत्रकार चाँदनी अधिकारीको निधन

काठमाण्डौँ  : डेंगुका कारण लमजुङमा एक पत्रकारको निधन भएको छ । लमजुङकी पत्रकार चाँदनी अधिकारीको डेंगुका कारण निधन भएको हो ।

रेडियो भोटेओडारमा समाचारवाचिकाका रुपमा कार्यरत २२ वर्षीय अधिकारी प्रेस सेन्टर लमजुङकी सचिवसमेत हुन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.