काँग्रेस सभापति देउवा सहभागी डडेल्धुराको चुनावी सभामा खचाखच भीड

अत्तरिया : नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा डडेल्धुरा पुगेका छन्। बुधवार धनगढी आइपुगेका देउवा बिहीबार दिउँसो दुई बजे पछि डडेल्धुरा पुगेका हुन् ।

देउवा डडेल्धुराको अमरगढीमा चुनावी सभामा सहभागी छन् । देउवा आजदेखि २० गतेसम्म आफ्नो चुनावी क्षेत्रमा प्रचार प्रसारका कार्यक्रममा हरूमा सहभागी हुनेछन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.