अत्तरिया : नेकपा एमाले ले अत्तरिया बजारमा घर दैलो गरेको छ । मंगलबार बिहानै देखि एमाले उम्मेदवारहरुले बजार क्षेत्रका व्यापारीसँग भेटघाट गर्दै भोट मागिरहेका छन् ।
कैलाली क्षेत्र नम्बर ४ का प्रतिनिधि सभाका उम्मेदवार लेखराज भट्ट र क्षेत्र नम्बर ४ (१) का उम्मेदवारी हरिसिंह साउँदले अत्तरियामा घर दैलो गरेका हुन् ।