डडेल्धरा असिग्राम मावि रुवाखोला मतदान केन्द्रमा प्रधानमन्त्री देउवाले गरे मतदान

डडेल्धुरा : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मतदान गरेका छन्। उनले डडेल्धुराको गन्यापधुरा गाउँपालिकास्थित असिग्राम मावि रुवाखोला मतदान केन्द्रमा मतदान गरेका हुन्। प्रधानमन्त्री देउवा सत्ता गठबन्धनका तर्फबाट डडेल्धुराबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन्। देउवाको प्रतिस्पर्धी बीपी काँग्रेसबाट कर्ण मल्ल र स्वतन्त्रबाट सागर ढकाल रहेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.