एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप भएपछि मतदान स्थगित

धनगढी : बाजुराको खप्तड छेडेदह गाउँपालिका१ काँडा मावि मतदान केन्द्रमा मतदान स्थगित भएको छ। नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएपछि मतदान स्थगित भएको हो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.