कैलालीको दुर्गालक्ष्मी माविमा २ : ३० बजे सम्म ५० प्रतिसत मतदान By अग्नी समाचार On २०७९ मंसिर ४, आईतवार १५:०४ अत्तरिया : कैलाली ४ अन्तरगत पर्ने दुर्गालक्ष्मी माविमा ५० प्रतिसत मतदान भएको छ । ३ हजार ४७२ मतदाता रहेको यस केन्द्रमा २ ; ३० सम्म १ हजार ७३६ जनाले मतदान गरेका छ्न ।