डडेल्धुरामा देउवा अगाडि, सागर ढकाल तेस्रो नम्बरमा

डडेल्धुरा : डडेल्धुराको प्रतिनिधि सभामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुरुवाती अग्रता लिएका छन् । अहिलेसम्मको मतगणनाअनुसार देउवाले ४८ मत प्राप्त गरी अग्रता लिईरहेका छन् । उनलाई कांग्रेस वीपीका कर्ण मल्लले ४२ मतसहित पछ्याइ रहेका छन् । स्वतन्त्र उम्मेदवार सागर ढकाल १७ मतसहित तेस्रो स्थानमा छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.