डडेल्धुरामा १ हजार गन्दा देउवाको अग्रता कायमै, सागर दोस्रो

डडेल्धुरा : डडेल्धुरामा पनि प्रतिनिधिसभा सदस्यका लागि जारी १ हजार मतगणना हुँदा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका उम्मेदवार शेरबहादुर देउवा अगाडि छन्।
एक मात्र प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको डडेलधुराबाट कांग्रेसका सभापति शेरबहादुर देउवा सातौँ पटक उम्मेदवार छन्। सुरुवाती परिणामअनुसार देउवाले ४६३ मत पाउँदा नेपाली कांग्रेस बीपीका कर्णबहादुर मल्लले २०९ मत पाएका छन्। त्यस्तै, स्वतन्त्र उम्मेदवार सागर ढकालले २४१ मत पाएका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.