कैलाली–४ मा १९१० मत गणना हुँदा बलायर १०८ मतले अगाडि

अत्तरिया : प्रतिनिधि सभा तर्फ कैलाली–४ मा कांग्रेसका नेता बीरबहादुर बलायरको अग्रता कायमै रहेको छ। १९ सय १० मत गणना हुँदा बलायरले ९२६ मत पाएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार पार्टी सचीव लेखराज भट्टले ८१८ मत पाएका छन् । मतान्तर दुबैको १०८ रहेको छ ।

यहाँ ६४ हजार १ सय ५८ मत खसेका छन् । महोन्याल को वडा नम्बर ५ को मत गणना सकिएको छ । अहिले चुरेको मतगणना भैरहेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.