अत्तरिया : कञ्चनपुर क्षेत्र नम्बर २ मा कांग्रेसका एनपी साउँदले एक हजार ३२७ मत ल्याएर अग्रता लिएका छन्।
तीनहजार २०० मत गणना हुँदा साउँदले अग्रता बनाएका हुन्। उनलाई पछ्याइरहेका नेकपा (एमाले) का नरबहादुर धामीले एक हजार २०९ प्राप्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका झंकर राज जोशीले १६३ मत प्राप्त गरेका छन्।
सम्बन्धित पाेस्टहरु