काठमाण्डौँ : काठमाडौ १ बाट फेरि प्रकाशमान सिंह निर्वाचित भएका छन् । सिंह ७ हजार १३९ मत ल्याएर विजयी भएका हुन् । उनले आफ्ना प्रतिस्पर्धी रविन्द्र मिश्रलाई १२८ मतान्तरले पराजित गरे । सिंह ७ हजार १३९ मत ल्याएर विजयी हुँदा निकटम प्रतिद्वन्द्वी मिश्रले ७०११ मत पाएका छन् ।