कैलाली क्षेत्र नम्बर ४ मा मतान्तर घटाउदै बलायर, भट्टको अग्रता कायमै

अत्तरिया : कैलाली क्षेत्र नम्बर ४ को प्रतिनिधि सभामा नेकपा एमालेका उम्मेदवार लेखराज भट्टले अग्रता कायमै राखेका छन् । यद्यपि नेपाली काँग्रेस उम्मेदवार बीर बहादुर बलायरले मतान्तर घटाएका छन् ।
२५ हजार दुई सय १५ मत गणना हुदा एमालेका भट्टले १० हजार दुई सय १४ मत पाएका छन् । बलायरले नौ हजार आठ सय १९ मत ल्याएका छन् । यतिबेला उनीहरुबीच तीन सय ९५ मतको अन्तर छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.