अत्तरिया : कैलाली क्षेत्र नम्बर ४ मा नेपाली काँग्रेसका प्रतिनिधि सभाका उम्मेदवार बीर बहादुर बलायरले पछिल्लो मत गणनामा फराकिलो अन्तर बनाएका छन् । काँग्रेसका बलायरले १२ हजार नौ सय ४३ मत मत ल्याएका छन् ।
उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका लेखराज भट्टले १२ हजार पाँच सय ७३ मत ल्याएका छन् । उनीहरुका बीच तीन सय ७० मतको अन्तर छ ।