एमालेलाई हराउँदै एकीकृत समाजवादीले भीम रावलको निर्वाचन क्षेत्रबाट खोल्यो खाता

अछाम : अछाम–१ मा नेकपा (एकीकृत समाजवादी) का शेरबहादुर कुँवर विजयी भएका छन् । कुँवरले एमालेका झपटबहादुर बोहरालाई ४,४८९ मतले हराएका हुन् । कुँवरले १९,५३४ मत ल्याए । उनका निकटतम प्रतिस्पर्धी एमालेका झपटबहादुर बोहराले १५,०४५ मत ल्याए । यो निर्वाचन क्षेत्र नेता भीम रावलको निर्वाचन क्षेत्र हो

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.