अत्तरिया : कैलाली -४ मा गठबन्धनका सबै उम्मेदवार निर्वाचित भएपछि बिजय उत्सब मनाएको छ । अत्तरिया चोकबाट र्याली निर्बाचन क्षेत्रमा उत्सब मनाएको हो । यस क्षेत्रबाट प्रतिनिधि सभामा काँग्रेसका उम्मेदवार वीर बहादुर बलायर निर्बाचित भएका छन् । यस्तै प्रदेस १ मा समाजबादीका दिर्घ बहादुर सोडारी र प्रदेस २ मा काँग्रेसका प्रकाश बम निर्बाचित भएका छन् ।