अत्तरिया : कैलाली–४ मा निवनर्चित प्रतिनिधी सभाका उम्मेदवार वीरबहादुर बलायर , प्रदेस सांसद प्रकाश बमलाई अत्तरियामा रहेको दुर्गा लक्ष्मी बहुमुखी क्याम्पसले सम्मान गरेको छ । मंगलबार क्याम्पसमा आयोजित कार्यक्रममा निर्बाचित दुबै सांसदलाई बधाई ज्ञापन गरेको हो । क्याम्पसमा प्रमुख डम्मर पाल लगायतको टिमले उनीहरुलाई सम्मान गरेका हुन ।