कैलारी गाउँपालिकामा आयोजित माघी मिलन कार्यक्रम सम्पन्न

अत्तरिया : कैलालीको कैलारी गाउँपालिकामा आयोजित माघी मिलन कार्यक्रम समपन्न भएको छ । नेपाली कांग्रेस कैलाली गाउँपालिका कार्यसमितिद्वारा आयोजित माघी मिलन कार्यक्रम शनिवार एक कार्यक्रमका बीच सम्पन्न भएको हो ।

सम्पन्न कार्यक्रममा गाउँपालिका सभापति कृष्णप्रसाद चौधरी, नेपाली काँग्रेस कैलालीका सभापति नारायणदत्त भट्ट, उपसभापति खेमराज डंगौरा थारु, सचिव केशवराज मिश्र, कैलारी गाउँपालिका अध्यक्ष राजसमझ चौधरी, कैलारी गाउँपालिका उपाध्यक्ष भगवती चौधरी, महासमिति÷महाधिवेशन प्रतितिनिधिहरु, जिल्ला सदस्यहरू, जनप्रतिनिधिहरू लगायत नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.