Agni Offset Press

सुदूरपश्चिममा गहुँको मुल्य ३३५१ रुपैयाँ कायम

Aarati simant

अत्तरिया, २१ चैत : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले गहुँको नयाँ मुल्य निर्धारण गरेको छ ।

कार्यालयले धनगढीमा रहेको मोहनपुर, टीकापुर र सत्ती गोदाममा फ्रेस गहुँ प्रतिक्वीन्टल तीन हजार तीन सय ५१ रुपैयाँ कायम गरिएको छ । २०८० बैशाखको पहिलो हप्तादेखि गहुँ खरिद कार्य सुरु हुने भन्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लिमिटेड प्रादेशिक कार्यालय धनगढीले सुचना जारी गरेको छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.