गोदावरीमा एक गोठमा आगलागी

धनगढी : कैलालीको एक गोठमा आगलागी भएको छ। कैलालीको गोदावरी नगरपालिका १२ स्थित ओलानीको एक गोठमा आगलागी भएको हो।

आगलागीबाट एक गाई र एक बाख्रा जलेर नष्ट भएका छन्। शुक्रबार अपराह्र चार बजेको समयमा स्थानीय कालीका टोलकी देउसरी तिरुवाको गोठमा बिजुलीको तार सट हुँदा आगलागी भएको कैलाली प्रहरी जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.