अत्तरिया उद्योग वाणिज्य संघको अध्यक्षमा भट्टको उम्मेदवारी, यस्ता छन् प्रतिबद्धता

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकामा रहेको अत्तरिया उद्योग वाणिज्य संघको निर्वाचन यही असार २३ गते हुन गैरहेको छ । अध्यक्षका लागि कविराज भट्टले आफ्नो उम्मेदवारी दर्ता गराएका छन । भट्टले अध्यक्षमा मात्रै आफ्नो उम्मेदवारी दर्ता गराएका थिए ।
उनले उपाध्यक्षमा रहेर काम गरेको अनुभवलाई सदुपयोग गर्दै संघलाई व्यवसायीक हकहितका पक्षमा लड्ने प्रतिप्रद्धतासाथ उम्मेदवारी दिएको बताएका छन् ।

यस्ता छन् भट्टका प्रतिबद्धता....

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.