काम गरे वाफतको भुक्तानी पाउनुपर्ने माग राख्दै कैलाली निर्माण व्यवसायी धर्नामा

अत्तरिया : कैलालीका निर्माण व्यवसायी धर्नामा बसेका छन। काम गरे वाफतको भुक्तानी पाउनुपर्ने लगायतका माग राखि जिल्लाका निर्माण व्यवसायीले जिल्ला प्रशासन कार्यालय अगाडि धर्नामा बसेका हुन । आईतबार काम गरे वापतको रकम भुक्तानी गरिनुपर्ने, ठेक्काको एकमुष्ट म्याद थप गर्नुपर्ने, ठेक्काको मूल्य समायोजन गरिनुपर्ने लगायतका माग राख्दै धर्नामा बसेको निर्माण व्यवसायी संघका प्रदेश अध्यक्ष लक्ष्मण साउँदले जानकारी दिए।

यस्तै डोटीका निर्माण व्यवसायीहरु धर्नामा बसेका छन। काम गरे वाफतको भुक्तानी पाउनुपर्ने लगायतका माग राखि जिल्लाका निर्माण व्यवसायीहरुले जिल्ला प्रशासन कार्यालय अगाडी धर्नामा बसेका हुन । काम गरे वापतको रकम भुक्तानी गरिनुपर्ने, ठेक्काको एकमुष्ट म्याद थप गर्नुपर्ने, ठेक्काको मूल्य समायोजन गरिनुपर्ने लगायतका माग राख्दै धर्नामा बसेको निर्माण व्यवसायी संघका उपाध्यक्ष तेज बहादुर बोहराले जानकारी दिए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.